आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Thanks: Random News Portal – भर्खरै | 2026-09-25 00:34
According to a report by Random News Portal… काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/foreign-currency-exchange-rates-set-for-today/
