विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री
According to a report by Random News Portal… न्यूयोर्क ।अस्ट्रेलियाका प्रधानमन्त्रीले बाढी–पहिरोबाट प्रभावित नेपाललाई विपद्पछिको पुनर्निर्माण तथा पुनरुत्थानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहसँग भएको भेटवार्तामा अस्ट्रेलियाली प्रधानमन्त्रीले बाढी–पहिरोमा परी ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै अस्ट्रेलिया संकटको यस घडीमा नेपालको साथमा रहेको बताएका हुन्। भेटका क्रममा उनले नेपालमा भइरहेको उद्धार तथा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/australia-stands-with-nepal-in-post-disaster-reconstruction-australian-prime-minister/
