पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध
According to a report by Random News Portal… धादिङ । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खस्दा यातायात प्रभावित भएको छ। पहिरोका कारण दुई स्थानमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने अन्य स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं डीएसपी प्रकाश दाहालका अनुसार कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/landslides-at-seven-places-on-prithvi-highway-road-completely-blocked-at-two-places/
