पानी परेपछि जागै हुन्छ चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्ने
Thanks: Random News Portal – भर्खरै | 2026-09-25 06:08
According to a report by Random News Portal… पाँचथर। वर्षा सुरु हुनासाथ याङवरक गाउँपालिका–१, चाम्लिङडाँडा, कोप्चे, बिरुवा र सिस्नेका बासिन्दा रातभरी जागै बस्छन्। पानी परेपछि पहिरोले गाउँ नै तान्ने चिन्ताले उनीहरु जागै बस्ने गरेका हुन्। बाढीपहिरोले सिङ्गो गाउँ नै जोखिममा परेपछि उक्त टोलका दर्जनौं परिवारको बेचैनी बढ्दै गएको हो। गत जेठ ८ गते बिहान सो गाउँका सयौं स्थानमा पहिरो झर्नुका साथै सबैजसो खोलाखोल्सीमा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/chamlingdanda-kopche-plants-and-flowers-wake-up-after-it-rains/
