संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै
According to a report by Random News Portal… काठमाडौँ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज मंगलबार अपराह्न संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागिता जनाउनेछन्। उनी १४ सदस्यीय टोलीसहित अमेरिका जान लागेका हुन्। महासभाको बैठकलाई प्रधानमन्त्री शाहले असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/22/prime-minister-shah-leaves-for-us-today-to-attend-un-general-assembly/
