अर्थ समितिको बैठक स्थगित
Thanks: Random News Portal – भर्खरै | 2026-09-22 04:43
According to a report by Random News Portal… काठमाडौं। सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको छ। समिति सचिवालयले एक सूचना जारी गर्दै आज बिहान १० बजेका लागि तय गरिएको बैठक स्थगित भएको जानकारी दिएको हो। सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भनिएको उक्त बैठकमा विभिन्न कार्यसूचीहरू समावेश थिए। सचिवालयका अनुसार बैठकमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/22/finance-committee-meeting-postponed/
