बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
According to a report by Random News Portal… न्युयोर्क। अमेरिकाले नेपालमा बाढीबाट प्रभावित क्षेत्रमा पुनःस्थापना तथा राहतका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँग भएको भेटवार्ताका क्रममा उक्त सहयोग घोषणा गरेकी हुन्। भेटमा हुकरले नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति अमेरिकी सरकारको समवेदना व्यक्त गर्दै सम्पर्कविहीन […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/us-to-provide-additional-31-million-for-flood-recovery-and-reconstruction/
