राष्ट्रपति पौडेलसँग अर्थमन्त्री वाग्लेको शिष्टाचार भेट
Thanks: Random News Portal – भर्खरै | 2026-09-23 05:54
According to a report by Random News Portal… काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/finance-minister-wagle-pays-courtesy-call-on-president-poudel/
