राष्ट्रसंघ महासभामा नेपालको जलवायु संकटको आवाज प्रखर रूपमा उठाउनुपर्छः उपसभापति शर्मा
According to a report by Random News Portal… काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन साहमार्फत नेपालको आवाज प्रखर र परिपक्व ढंगले प्रस्तुत हुनुपर्ने बताएका छन् । शर्माले भोटेकोसी विपद्पछि जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको गम्भीर संकटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित तथ्य र सबल तर्कसहित उठाउन आवश्यक रहेको बताएका हुन् । उनले अहिलेको अवस्थामा सिंगो देश प्रधानमन्त्रीको साथमा रहेको उल्लेख […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/nepals-climate-crisis-should-be-strongly-raised-at-the-un-general-assembly-vice-president-sharma/
