विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
According to a report by Random News Portal… काठमाडौं। सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४ निवासी श्रेष्ठलाई बढीमा चार वर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गरिएको हो। नवनियुक्त अध्यक्ष श्रेष्ठले आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथपछि सञ्चारमन्त्री डा. तिमिल्सिनाले नवनियुक्त अध्यक्ष श्रेष्ठलाई विज्ञापन क्षेत्रको नियमन, व्यवस्थापन […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/santosh-shrestha-appointed-as-chairman-of-the-advertising-board/
