भारी वर्षाको पूर्वानुमानसँगै कैलालीमा उच्च सतर्कता
According to a report by Random News Portal… सुदूरपश्चिम। यही असोज ९ देखि ११ गतेसम्म सुदूरपश्चिमसहित यहाँका विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानअनुसार कैलालीमा बाढी, पहिरो, नदी कटान र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउने निर्णय गरिएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको आजको बैठकले नेपाल मौसम विज्ञान विभागले उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको जनाएपछि […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/high-alert-in-kailali-with-heavy-rain-forecast/
