आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
Thanks: Random News Portal – भर्खरै | 2026-09-24 00:37
According to a report by Random News Portal… काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७५ रुपैयाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ १३ पैसा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/foreign-currency-exchange-rates-set-for-today/
