संघीय संसद्का दुवै सदनको बैठक बस्दै
According to a report by Random News Portal… काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। राष्ट्रियसभाः लोक सेवा आयोगको प्रतिवेदन […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/both-houses-of-the-federal-parliament-are-meeting/
