मनसुनी विपद्को पूर्व तयारी र प्रतिकार्य ध्यान दिन सरकारलाई सुझाव
According to a report by Random News Portal… काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद धनञ्जय रेग्मीले पछिल्लो समय विकसित नयाँ मनसुनी प्रणालीको प्रभावबाट नागरिकको जीउधनको सुरक्षा गर्न आवश्यक पूर्व तयारी र प्रतिकार्यको योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नयाँ मनसुनी प्रणालीको प्रभाव बढ्ने आकलन गरेर सरकारले नागरिकलाई अत्यावश्यक बाहेक घर बाहिर ननिस्कन भनेर मात्रै नागरिकको जीउ […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/government-advised-to-focus-on-monsoon-disaster-preparedness-and-response/
