न्युयोर्कमा परराष्ट्रमन्त्रीको व्यस्त कार्यसूची
According to a report by Random News Portal… न्युयोर्क।संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क आइपुगेका परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघीय महासभामा भाग लिन आएका विभिन्न देशका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलसँगको भेटघाटमा व्यस्त छन्। व्यस्त कार्यसूचीबीच सोमबार साँझदेखि नै यहाँ आयोजित द्विपक्षीय, बहुपक्षीय र सामरिक रूपमा महत्त्वपूर्ण कार्यक्रममा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/foreign-ministers-busy-schedule-in-new-york/
