जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौं महानगरपालिकाको निगरानी
According to a report by Random News Portal… काठमाडौं। नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ। सम्भावित बाढी र डुबानबाट बालबालिकालाई जोगाउन, डुबानका कारण भौतिक सम्पत्तिमा हुन सक्ने क्षति कम गराउन निगरानी बढाइएको महानगरपालिकाले जनाएको छ। बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली थप विकसित हुँदै गएपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ। अहिले सामान्य […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/kathmandu-metropolitan-citys-surveillance-of-risky-locations-and-schools/
