अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच
According to a report by Random News Portal… मेलबर्न।अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता प्रणालीले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा अनधिकृत पहुँच बनाएको घटनाबारे कम्पनीले सरकारलाई जानकारी गराउन ढिलाइ गरेको भन्दै असन्तुष्टि जनाएका छन्। उनले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गरेको बताएका छन्। अल्बानिजका अनुसार ओपनएआईको एक कृत्रिम बौद्धिकता प्रणालीले जुन १८ मा सर्भिसेस अस्ट्रेलियाले सञ्चालन […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/openais-unauthorized-access-to-australian-government-portal/
