सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
According to a report by Random News Portal… काठमाडौँ। सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने भएको छ। खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सहरी विकास तथा भवन निर्माण विभागबिच समझदारी भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा राखेप र सहरी विकास तथा भवन […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/sports-infrastructure-to-be-built-in-27-locations-across-seven-provinces/
