तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
According to a report by Random News Portal… काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबारदेखि आगामी तीन दिन देशभर प्रतिकूल मौसमी प्रणाली फैलिने भन्दै भारी वर्षा, बाढी, आकस्मिक बाढी र पहिरोको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका अनुसार जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र मौसम विज्ञान विभागले यो प्रणालीको निरन्तर अनुगमन गरिरहेका छन्। मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यद्वारा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/heavy-rain-and-risk-of-flooding-for-three-days-urges-caution/
