स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु
Thanks: Random News Portal – भर्खरै | 2026-09-24 17:02
According to a report by Random News Portal… स्याङ्जा। स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए। भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो । ग १ […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/jeep-accident-in-syangja-one-dead/
