काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन
According to a report by Random News Portal… काभ्रे। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिकास्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ। जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भई सभापतिसहित कार्य समिति निर्वाचित भएको नेपाली कांग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए। मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा, पाँचखाल नगरपालिकामा […] complete report is on below link.
Read More