उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
According to a report by Random News Portal… सोल। दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक कार्यक्रम तत्काल पूर्ण रूपमा अन्त्य गराउने प्रयासभन्दा हालको स्तरमा रोक्न र त्यसको बदलामा प्योङयाङमाथिका प्रतिबन्धमा राहत दिन अमेरिकालाई आग्रह गरेका छन्। द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले आणविक निशस्त्रीकरणलाई अन्तिम लक्ष्य बनाए पनि त्यसलाई वार्ताको पूर्वसर्त बनाउँदा कुनै उपलब्धि हासिल गर्न नसकिने बताएका छन्। राष्ट्रपति लीले […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/22/south-korea-proposes-to-halt-north-koreas-nuclear-program/
