एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
According to a report by Random News Portal… अमेरिका। प्रमुख कृत्रिम बौद्धिकता (एआई) कम्पनीका प्रमुखहरूले तीव्र रूपमा विकसित भइरहेको प्रविधिको सुरक्षित प्रयोगका लागि विश्वव्यापी मापदण्ड र सुरक्षा व्यवस्था आवश्यक रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेई र ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले एआईको क्षमता बढ्दै जाँदा मानिसको नियन्त्रण कमजोर हुन सक्ने जोखिम औंल्याए। अमोदेईले एआईबाट […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/emphasis-on-global-standards-for-ai-security/
