एसियन गेम्समा नेपालले आज अफगानिस्तानसँग खेल्दै
Thanks: Random News Portal – भर्खरै | 2026-09-25 03:55
According to a report by Random News Portal… काठमाडौं । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। नेपालले समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो। जापानको आइचीस्थित कोरोगी स्पोर्ट्स पार्कमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। यसअघि सोही समूहका ओमान र हङकङबीचको खेल जारी छ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/nepal-is-playing-afghanistan-today-in-the-asian-games/
