चितवनमा दुई महिनामा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
Thanks: Random News Portal – भर्खरै | 2026-09-25 02:28
According to a report by Random News Portal… चितवन। चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार, गत साउन र भदौमा भएका ती दुर्घटनामा ८७ जना घाइते भएका छन्। साउनमा २३ वटा सवारी दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको थियो भने ६० घाइते भएका थिए। भदौमा २० वटा दुर्घटना हुँदा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/43-vehicle-accidents-in-chitwan-in-two-months-15-people-killed/
