टरेको छैन संक्रमणको जोखिम
Thanks: Random News Portal – Banner | 2026-09-23 08:15
According to a report by Random News Portal… रसुवालगायत बाढी प्रभावित क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेका छन्। झाडापखाला देखिँदैमा हैजा भएको प्रमाणित हुँदैन तर प्रभावित क्षेत्रको खानेपानी र सरसफाइको अवस्था अझै चुनौतीपूर्ण छ भन्ने संकेतका रूपमा यसलाई लिनुपर्छ। बाढीको पानी घटेको छ। उद्धारको चरण पनि बिस्तारै सकिँदैछ। तर बाढी प्रभावित क्षेत्रको स्वास्थ्य जोखिम भने सकिएको छैन। खानेपानी, सरसफाइ, शौचालय र सुरक्षित बसोबासको व्यवस्था […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/the-risk-of-infection-has-not-been-eliminated/
