त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ सय ग्राम सुनसहित भारतीय नागरिक पक्राउ
According to a report by Random News Portal… काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली लुकाइछिपाइ ल्याएको आधा किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार पक्राउ पर्नेमा भारतको केरला स्थायी ठेगाना भएका मोहम्मद चेरा थोडी रहेका छन्। सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेका अनुसार उनलाई बिहीबार दिउँसो १२:३२ मा पक्राउ गरिएको हो। थोडी संयुक्त […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/indian-national-arrested-with-500-grams-of-gold-at-tribhuvan-international-airport/
