पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह
Thanks: Random News Portal – भर्खरै | 2026-09-24 01:37
According to a report by Random News Portal… काठमाडौं । पर्यटन विभागले असोज ८ देखि १२ गतेसम्म पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले सूचना जारी गर्दै उक्त अवधिमा देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने पूर्वानुमान रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्। भारी वर्षाका कारण […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/department-urges-tourists-going-on-treks-to-be-cautious/
