पशुपतिनाथले विश्वको कल्याण गरुन्, विश्व बुद्धको बाटोमा हिँडोस् : प्रधानमन्त्री शाह
According to a report by Random News Portal… काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै विश्व शान्ति र कल्याणको कामना गरेका छन्। शुक्रबार महासभामा सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपालको आध्यात्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएका भगवान् पशुपतिनाथ र गौतम बुद्धको सन्देशलाई विश्व शान्तिसँग जोडे। उनले भने, ‘भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। धन्यवाद, नमस्ते।’ […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/may-pashupatinath-bless-the-world-may-the-world-walk-on-the-path-of-buddha-prime-minister-shah/
