पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
Thanks: Random News Portal – भर्खरै | 2026-09-22 00:47
According to a report by Random News Portal… लमजुङ। क्व्होलासोथार गाउँपालिका–९ गिलुङमा १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि १३ दशमलव ३७ प्रतिशत काम भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी विसं २०७८ साउन १९ गते निर्माण सम्झौता भएको थियो। अस्पताल निर्माणको काम विसं २०८१ असारदेखि रोकिएको छ। काम रोकिए पनि पटक पटक थपिँदै आएको छ। पछिल्लो […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/22/13-percent-work-done-in-five-years-khwalasothar-hospital-still-stalled/
