प्रधानमन्त्री शाहद्वारा नेपाल-भारत-चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
According to a report by Random News Portal… काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उनले हिन्दुकुश हिमालय क्षेत्र करिब दुई अर्ब मानिसको पानी, पारिस्थितिक प्रणाली, कृषि र जीविकोपार्जनसँग जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्र पृथ्वीको जीवन प्रणालीको महत्त्वपूर्ण हिस्सा भएको बताए । प्रस्तावित संयन्त्रमार्फत स्याटेलाइट […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/prime-minister-shah-proposes-himalayan-climate-resilience-mechanism-between-nepal-india-china/
