फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता
According to a report by Random News Portal… गण्डकी। पोखरा महानगरपालिकाले फिर्कखोलाको खोला घरभित्र बनाइएका सबै संरचना एक साताभित्र अनिवार्य रूपमा हटाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई पुनः ताकेता गरेको छ। सोमबार अन्तिम पटकका लागि सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र संरचनाहरू नहटाए महानगर आफैँले प्रचलित कानुनअनुसार हटाउने र सोबापतको खर्चसमेत सम्बन्धित पक्षबाट असुल गरिने जनाएको छ। यसअघि गत साउन २० गते सार्वजनिक […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/22/pokhara-metropolitan-city-urges-removal-of-unauthorized-structures-in-firkekhola/
