बीसौं एसियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई कास्य पदक
According to a report by Random News Portal… काठमाडौं।जापानको इची–नागोयामा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अंकले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो। यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो। […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/20th-asian-games-nepal-wins-bronze-medal-in-womens-kabaddi/
