भारी वर्षालाई लक्षित गर्दै प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक
According to a report by Random News Portal… काठमाडौं। नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वी राजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ। पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि आज बेलुका ८ः०० […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/nighttime-driving-ban-on-major-highways-targeting-heavy-rain/
