भोजपुरका किसानलाई ‘कालो सुन’ अलैँची टिप्न भ्याइनभ्याइ
Thanks: Random News Portal – भर्खरै | 2026-09-25 01:42
According to a report by Random News Portal… भोजपुर। भोजपुरका ग्रामीण क्षेत्रका किसानलाई यतिबेला कालो सुनका नामले चिनिने अलैँची टिप्न, केलाउन र भट्टीमा सुकाउन भ्याइनभ्याइ छ। भदौ, असोज र कात्तिक महिना अलैँची टिप्ने तथा प्रशोधन गर्ने मुख्य सिजन भएकाले किसानको दैनिकी यतिबेला अलैँची बगान र भट्टीमै बित्ने गरेको छ। परिपक्व भइसकेको अलैँची समयमै नटिपे वन्यजन्तुले नोक्सान पुर्याउने र झरेर गुणस्तर घट्ने जोखिम हुने […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/bhojpur-farmers-struggle-to-harvest-black-gold-cardamom/
