भोटेकोशी बाढी : ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
According to a report by Random News Portal… काठमाडौं। रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको विवरणअनुसार बाढीमा परी ती सवारीसाधनसँगै ४४१ चालक, सहचालक तथा व्यवसायी समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/24/bhotekoshi-flood-441-drivers-co-drivers-and-businessmen-left-without-contact/
