मध्यपश्चिम विश्वविद्यालयद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५४ लाख बढी सहयोग
According to a report by Random News Portal… सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सहयोग गरेको छ। बिहिबार विश्वविद्यालयले ५४ लाख ४८ हजार २८९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रको उद्दार कोषमा जम्मा गरेको हो। विश्वविद्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारीबाट एकमुष्ट संकलन गरिएको सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नेपाल बैंकमा रहेको खातामा विश्वविद्यालयका तर्फबाट जम्मा गरिएको छ । विश्वविद्यालयका […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/midwestern-university-donates-over-rs-5-4-million-to-prime-ministers-disaster-relief-fund/
