राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही
According to a report by Random News Portal… काठमाडौं। नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ। राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारवाही गरिएको जनाएको हो। राष्ट्र बैंकले फरवार्ड लघुवित्त वित्तीय […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/nepal-rastra-bank-takes-action-against-six-microfinance-institutions/
