वर्षाका कारण पोखरा, भैरहवा र सिमराका उडान प्रभावित
According to a report by Random News Portal… काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण काठमाडौँबाट पोखरा, भैरहवा र सिमरातर्फ हुने आन्तरिक हवाई उडान प्रभावित भएका छन्। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार खराब मौसमका कारण यी तीन गन्तव्यतर्फका उडान रोकिएका हुन्। विमानस्थलको हटलाइनबाट प्राप्त जानकारीअनुसार पोखरा, भैरहवा र सिमराबाहेक अन्य आन्तरिक गन्तव्यका उडान भने नियमित रूपमा सञ्चालन भइरहेका छन्। कार्यालयका अनुसार हालसम्म अन्य आन्तरिक उडानमा […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/flights-to-pokhara-bhairahawa-and-simara-affected-due-to-rain/
