हतियार र क्षेप्यास्त्र समयमै पुग्छन्, तर गरिबले मल र इन्धन पाउँदैनन् : प्रधानमन्त्री शाह
According to a report by Random News Portal… काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले युद्ध र सैन्य सामग्री सहजै सीमापार पुग्ने गरे पनि आम नागरिकको जीवनका लागि आवश्यक मल, इन्धनलगायत वस्तु समयमै उपलब्ध हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमाथि प्रश्न उठाएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी आपूर्ति प्रणालीले आधारभूत आवश्यकताभन्दा सैन्य सामग्रीलाई प्राथमिकता दिएको देखिएको बताएका हुन्। ‘अन्तरमहादेशीय […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/25/weapons-and-missiles-arrive-on-time-but-the-poor-do-not-get-fertilizer-and-fuel-prime-minister-shah/
