१५४ ग्राम ब्राउनसुगरसहित पर्साबाट दुई जना पक्राउ
According to a report by Random News Portal… पर्सा। पर्सा प्रहरीले लागुऔषध ब्राउनसुगर कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा छिपहरमाई गाउँपालिका–२ का ४६ वर्षीय रेयाज आलम र जगरनाथपुर गाउँपालिका–६ माधोपुरका ३७ वर्षीय सन्तोषप्रसाद पटेल रहेका छन्। मंगलबार बेलुका प्रहरीले उनीहरूलाई वीरगन्ज महानगरपालिका–१५ चालिस फिटे सडकबाट पक्राउ गरेको हो। बीआर ०५ बीएल १६८९० नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले १५४ […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/two-arrested-from-parsa-with-154-grams-of-brown-sugar/
