१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन
According to a report by Random News Portal… काठमाडौँ। नेपाली कांग्रेसले १८ वर्ष उमेर पूरा नगरेका व्यक्तिलाई पार्टीको सदस्य नबनाउन निर्देशन दिएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै पार्टीको विधानअनुसार सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था रहेको स्पष्ट पारेका हुन्। विज्ञप्तिमा इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईँ १८ वर्ष […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/congress-instructs-not-to-make-party-members-of-those-under-18-years-of-age/
