कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड
According to a report by Random News Portal… काभ्रे। काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण भइरहेको छ। पाँचखालस्थित बागवानी विकास केन्द्रले हाइब्रिड धान, आलु, तरकारी तथा मसला बालीका विभिन्न जात र प्रविधिको परीक्षण गर्दै उत्पादन, लागत, बजार र कृषकको आम्दानीसँग सम्बन्धित तथ्य संकलन तथा विश्लेषण गर्दै आएको छ। बागमती प्रदेश सरकारअन्तर्गत कृषि विकास निर्देशनालयको मातहतमा रहेको केन्द्रले आर्थिक वर्ष २०८२/८३ […] complete report is on below link. Source: https://nepalnews.com/2026/09/23/emphasis-on-testing-new-varieties-and-technologies-along-with-agricultural-production/
